Tuesday, December 18, 2018


साइकलमा काठमाडाै बाट सिन्धुलीगढी हुदै जनकपूर
अारम्भ ढकाल
A cycling trip with my mother and father to Sindhuli. 




गत हप्ता मेराे बाबा अामा सगै एउटा साइकल यात्रामा गएकाे थिए याे चार दिनकाे यात्रामा चाहि बसमा बसेर हेर्न बिचार गरेकाे थिए मेराे बाबा चाहि साइकलमा नै जाने तयारी गर्नु भएकाे थियाे


पहिलाे दिन यात्राकाे लागि हामी सवैजाना पशूपतिमा जम्मा भएम पशूपतीमा अरु साइकल यात्रीहरु जम्मा भैरहेका थिए याे यात्रकाे नामराइड टु सिन्धुलीगढी२०१८हाे   साइकलयात्रामा भन्दा बर्ष जेठाे  यात्री सुयोगमान बस्नेत बर्ष जेठाे  एक्सएल क्षेत्री पनि हुनुहुन्थ्याे जना दादाहरु देखेर धेरै खुशी भएकाे थिए

पशुपतीबाट साइकल यात्री अधिअधि हामी बसमा पछि पछि थिएम हामीलाइ भक्तपूर पातले गाउमा स्वागत भयाे त्यसपछिकाे बाटाे अाेरालै अाराेलाे थियाे मंगलटारमा हामीलाइ फेरी स्वागत भयाे मंगलटार पछि राेशी खाेलाकाे किनारै किनार हामी दुम्जा पूगेम दुम्जामा राेशी सुनकाेशी नदि मिसिन्छ यहा कुशेश्वर महादेवकाे मन्दिर पनि   हामीलाइ दुम्जामा टिका लगाएर स्वागत भयाे अनी खाना पनि त्यहि खाएम दुम्जाबाट मेन राेड छाेडेर गाउकाे बाटाे साइकल मुलकाेट पूग्याे हामी सडकै सडक गाडीमा मुलकाेट अाइपूगेम मुलकाेटमा नाचगान तथा स्वागत भयाे मुलकाेटमा फुड फेस्टिभल पनि भएकाे थियाे मैले दुइबटा ससेज खाए अनी खाना खाएर सुते

दाेस्राे दिन



बिहान उठेर खाजा खायम अनी साइकल यात्रीहरुले साइकल लाइन लगाएर राख्नु भयाे मुलकाेट पछीकाे बाटाे उकालाे धुमाउराे थियाे बाटाे छेउबाट सुनकाेशी बगिरहेकाे थियाे धेरै साइकल यात्री थाकेर साइकल बस माथि राखेर  बाटाे बाटै हाम्राे बसमा चढनु भयाे

तिन वटा उकालाे अनी अाेरालाे कटेर खुर्काेट अाइपूगेम खुर्काेटमा पनि हामीलाइ स्वागत भयाे त्यसपछि हामी अर्काे लामाे उकालाे लागेम याे उकालाे बाटाेमा पर्ने सवैभन्दा लामाे उकालाे हाे उकालाे कटेर खनियाखर्कमा हामीलाइ जुनारकाे जुस खुवाएर स्वागत भयाे खनियाखर्कमा सवै साइकल यात्रीहरुलाइ कुरेर हामी संगै गढी भित्र गएम

सिन्धुलीगढी २५१ बर्ष पहिले नेपालीले बेलाएति सेनासग लडाइ जितेकाे ठाउ रै गढीमा नेपालकाे  झन्डा भएकाे ठाउमा सवै जानेले फाेटाे खिचेम

गढी नजिकै रहेकाे पूरानाे दरवार अगाडी हामीले खाना खाएम गढीबाट सिन्धुली माढी सम्मकाे बाटाे अाेरालै अाेरालाे थियाे अाेरालाेमा देवेन्द्र अंकलले एक एक साइकल बिस्तारै जान भन्नु भयाे अाेरालाे मा बिस्तारै छेउछेउ बाट जान पनि भन्नु भयाे

अाेरालाे बाटाेकाे सकिय पछि चियाबारीमा हामी सवै जान जम्मा भएर एकै पटक बजारतिर लागेम

अनिहामी सिन्धुलीबजार पूग्दा बजारमा नाचगानले स्वागत भयाे हामीपनि सिन्धुलीगढी धुमेर हेर्दा भन्ने गितमा नाचेम राति खाना खाएर सुतेम




तेस्राे दिन

अाज साइकल यात्राकाे अन्तिम दिन हाे अाजकाे बाटाे थाेरै उकालाे थाेरै अाेरालाे धेरै सम्म सिन्धुलीबजारकाे बाटाे हुदै साइकलयात्रा बर्दिवास तिर अधि बढयाे बजारमा सवैले हाल हल्लायर साइकल यात्रीहरुलाइ बिदाइ गरे

हामी माइथान मन्दिर पूगेम मन्दिर बाटाे भन्दा पर थियाे हामी झुलुङगे पूल तरेर माइथान मन्दिर गएम हामीलाइ बाटाेमा ठाउठाउमा पानी दिन धेरै जानाबस्नु भएकाे थियाे हामी बर्दिवास पूगेर खाना खाएम

खाना खाएर सम्मबाटाे बिस्तारै एकै लाइनमा साइकलहरु अधि बढयाे ढलकेबर धारापानीहुदै धनुषाधाम मन्दिर पूगेम मन्दिरबाट धुलै धुलाे बाटाे हामी जनकपूर पूगेम जनकपूरमा माेनास्टिक स्कुलमा स्वागत तथा भाषण नाचगान भयाे सुयाेग दादा पनि स्टेजमा गएर नाचेम मलाइ सवैले बाेकेर नाचाए

बिहान उठेर हामी जानकीमन्दिर गएम मन्दिर छेउमा पूरी जेरी तरकारी खाएम स्कुलमा फर्किएर सवै जानाले अा अाफनाे साइकल प्याक गर्दै बस माथि राख्नु भयाे अनी बस चढेर हामी सबै काठमाडाै अाएम

याे सय ५० किलाेमिटर साइकल यात्रा याे पटकलाइ सकियाे मलाइ धेरै रमाइलाे लाग्याे मलाइ अर्काे पटक पनि अाउन मन लागेकाे

I liked my cycling trip even though I couldn't cycle with my friends and family, I had fun with my father and mother.



No comments:

Post a Comment